नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!

सबैमा नमस्कार,
नयाँ वर्ष २०८३ को शुभ अवसरमा शान्ति नेपाली समाज बेलायत ले हरेक वर्षझैँ यस वर्ष पनि भव्य नयाँ वर्ष स्वागत तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ।

यस कार्यक्रममा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ भने नेपालबाट विशेष रूपमा आउनु भएका लोकप्रिय कलाकार सोनी कुँवर ज्यूको विशेष प्रस्तुति पनि रहनेछ। साथै, बर्मिंघमका प्रख्यात नौमती बाजा सहित विविध सांस्कृतिक कार्यक्रमहरूले माहोल अझ रमाइलो बनाउनेछ।

👉 आफ्नो सिट समयमै सुरक्षित गर्नुहोस्!
🎟️ Pre-booking गर्दा टिकट मात्र £16

📞 सम्पर्क नम्बर:
07482 274701
07943 970428

📅 मिति: 13 अप्रिल 2026
📍 स्थान: 119 Dial Lane, West Bromwich, B70 0EF (New Britannia Inn)
समय: बेलुका 4 बजेबाट

सुपथ मूल्यका टिकटहरू तल उल्लेखित क्षेत्रका प्रतिनिधिहरूसँग सम्पर्क गरी प्राप्त गर्न सकिन्छ। कृपया अग्रिम टिकट लिई सहज प्रवेशको व्यवस्था मिलाउनुहोस्।


📌 टिकट सम्पर्क व्यक्ति:

West Bromwich क्षेत्र:
राम प्रसाद न्यौपाने – +44 7723 117797
निशेन्तमान बज्राचार्य – +44 7548 928590
लेखनाथ घिमिरे – +44 7429 564412
काशी बन – +44 7412 287033
सीता पौडेल – +44 7482 274701

Yardley / Solihull क्षेत्र:
पदम शाही – +44 7309 379666
शङ्कर भण्डारी – +44 7508 040250
सागर अधिकारी – +44 7480 837287

Great Barr / Kingstanding / Sutton Coldfield क्षेत्र:
राजेश मणि लामिछाने – +44 7832 525001
बाबुराम सापकोटा – +44 7908 247746
कोपिला अधिकारी – +44 7813 524837
हिमाल श्रेष्ठ – +44 7886 177636


आउनुहोस्, सँगै नयाँ वर्ष २०८३ लाई उल्लासका साथ स्वागत गरौं! 🎊

वोष्टर, मार्लभर्न वरपर क्षेत्र:
श्री राजन भण्डारी, +447445699507

उपरोक्त लिष्टमा नाम संलग्न नभएका बेलायतका अन्य क्षेत्रहरु र सारा मिडल्याण्ड क्षेत्रको हकमा अध्यक्षज्यूलाई सम्पर्क गर्न सकिने छ।
धन्यवाद!
-कार्यसमिति, शान्ति नेपाली समाज बेलायत

Kashi Sharma
Author:

Leave a Reply

Your email address will not be published. Required fields are marked *