हरितालिका तीजको कार्यक्रम २०८०

नमस्कार !

    आदर्णीय,आमा,बुवा,दीदी-बैनी,दाजुभाई,समाज सेवी,बुध्दीजीवी ,समाज प्रेमी तथा प्यारा साथीहरू ! शान्ति नेपाली समाज बेलायत ले सदा झै यस पाली पनी नेपाली महिला दीदी-बैनीहरूको महान पर्व हरितालिका तीज को सुखद ऊपलक्ष्यमा नेपाल का राष्ट्रीय ख्याति प्राप्त कलाकार हरू लोकदोहोरीका राजा राजु परिवार र शिला आले को बेजोड प्रतुतीका साथ स्थानीय कलाकार हरू को रोचक नृत्य तथा बिबिध सांस्कृतिक झलकहरूका साथ भब्य रूपमा तलको मिति,समय र स्थान मा मनाउन गैरहेको हुनाले हाम्रो अभिभावक नेपाली राजदूता बास को कार्यालय लण्डन को  प्रमुख आतिथ्य मा हुन गैरहेको सांस्कृतिक सांगितीक कार्यक्रम मा ऊपस्थीती जनाऊनु भै कार्यक्रम को सोभा बढाई दिनुहुन र कार्यक्रम को भरपुर मनोरन्जन लिनु हुन शान्ति नेपाली समाज बेलायत परिवार हार्दिक अनुरोध गर्द छौ ।

मिति: 11 September 2023 Monday

समय: 4 pm

स्थान: The Conference suite,Thomas Road,West Bromwich,B70 6LY

शान्ति नेपाली समाज बेलायत परिवार ????

Kashi Sharma
Author: Kashi Sharma