बि.स.२०८०को शुभकामना आदान-प्रदान

नँया बर्ष बि.स.२०८०को शुभकामना आदान-प्रदान कार्यक्रम

शान्ति नेपाली समाज बेलायत ले नेपाली नँया बर्ष बि.स.२०८०को शुभकामना आदान-प्रदान कार्यक्रम नेपाल का प्रख्यात राष्ट्रीय कलाकार सम्झना भण्डारी,रमेश राज भट्टराई र नृतिका करिश्मा ढकाल को बेजोड़ प्रस्तुतीका साथ मा तल लेखीए अनुसार स्थान,मिति र समयमा भब्य र सभ्यरूपमा मनाऊन गैरहेको ले सबै जनाले ऊक्त दिन समय मिलाएर ऊपस्थीत भैदिनु हुन बिनम्र अनुरोध गर्द छौ ।स्थानीय कलाकार नानी-बाबुहरूले यी तल का ब्यक्तित्वहरू सँग सम्पर्क गरी आफ्नो सहभागिता गर्नु/गराऊनु हुन बिनम्र अनुरोध गर्द छौ।


स्थान -Samsons Banqueting Suite,
Rood End Rd,Oldbury,West Midland,B69 4HT
मिती- 10th of April 2023, Monday
समय- 4 pm

Kashi Sharma
Author: Kashi Sharma